Logo बिहिवार, आश्विन १ गते २०८३
images

मेची महाकाली बुहारी संयुक्त आवाज रूपन्देहीद्वारा बुटवलमा सचेतनामुलक कार्यक्रम

मेची महाकाली बुहारी संयुक्त आवाज रूपन्देहीद्वारा बुटवलमा सचेतनामुलक कार्यक्रम

  • 3.6K
    SHARES

  • मेची महाकाली बुहारी संयुक्त आवाज रूपन्देहीद्वारा बुटवलमा सचेतनामुलक कार्यक्रम

    बुटवल, मंसिर २३ ।

    लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्तर्गत बुटवलमा सचेतनामुलक कार्यक्रम भएको छ ।

    मेची माहाकाली बुहारी संयुक्त आवाज रूपन्देहीले साधना महिला बिद्यालय बुटवलमा लैंगिक हिंसा न्यूनिकरणमा महिला सशक्तिकरण बिषयमा सचेतनामूलक कार्यक्रम गरेको हो ।  

     रूपन्देही अध्यक्ष लता खड्का खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयकी अध्यक्ष तथा समाजसेबी साबित्रा अर्यालको प्रमुख आथित्यता रहेको थियो ।

    कार्यक्रममा संस्थाका कानुनी सल्लाहाकार तथा कृषि बिकास बैंक बुटवलका शाखाका प्रबन्धक  अधिबक्ता सिमा बनले सहजिकरण गर्नुभयो ।

    साे कार्यक्रमको लागि आम्दा हस्पिटलका बरिष्ठ स्त्री रोग बिशेषज्ञ आदरणिय डा.शसि शेखर झाले सेनिटरि प्याड सौजन्य गर्नु भएको थियो । सो अबसरमा बोल्ने बक्ताहरुले महिला हिंसा अन्त्यका लागि सबैले सहकार्य गर्नुपर्ने बताएका थिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology