Logo बिहिवार, आश्विन १ गते २०८३
images

 सीता दाहालको निधन भएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

 सीता दाहालको निधन भएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

  • 1.4K
    SHARES

  •  सीता दाहालको निधन भएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौँ,असार २७ । 

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो । 

    कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको हो।
    केन्द्रीय समिति बैठक अब कहिले बस्ने भन्ने बारेमा कुनै निर्णय भएको छैन । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology