Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीको श्रृङ्गा जनता माबिकी स्मृती कंडेलले ल्याईन ४ जीपीए

गुल्मीको श्रृङ्गा जनता माबिकी स्मृती कंडेलले ल्याईन ४ जीपीए

  • 900
    SHARES

  • गुल्मीको श्रृङ्गा जनता माबिकी स्मृती कंडेलले ल्याईन ४ जीपीए

    गुल्मी,असार २२ ।

    गुल्मीको श्रृङ्गा जनता माबिले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट नतिजा निकालेको छ  ।जिल्लाका संस्थागत बिद्यालयहरुलाइ पछि पार्दै छत्रकोट गाउँपालिकामा रहेकाे जनता माबिले राम्राे नतिजा निकालेकाे हाे ।

    एसईईमा ४५ जना परिक्षार्थी सहभागी भएकोमा ४ जिपिए ल्याउने १ जना, ३.६ देखि ४ जिपिए  सम्म ल्याउने   ५ जना, ३.२ देखि ३.६ जिपिए सम्म ल्याउने ५ जना, २.८ देखि ३.२ जिपिए सम्म ल्याउने ७ जना, र  १.६ देखि २.८ जिपिए सम्म ल्याउने बिद्यार्थी संख्या २८ जना रहेको बिद्यालय व्यवस्थापन समिती अध्यक्ष रामचन्द्र कंडेलले बताउनुभयो ।STD 4 GPA.jpg

    नतिजाबाट उत्साहित बनेको बताउँदै प्रधानाध्यापक बिकास चन्द्र खरेलले यो नतिजालाई आगामी दिनमा कायम राख्दै अझै धेरै बिद्यार्थीको नतिजा उत्कृष्ट बनाउन उर्जा मिलेको प्रतिक्रिया समेत दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology