Logo बुधवार, श्रावण १३ गते २०८३
images

एसईई नतिजामा न्यू होराइजनका समिप र इशाले ल्याए ३.९५ जीपीए

एसईई नतिजामा न्यू होराइजनका समिप र इशाले ल्याए ३.९५ जीपीए

  • 5.9K
    SHARES

  • एसईई नतिजामा न्यू होराइजनका समिप र इशाले ल्याए ३.९५ जीपीए

    बुटवल,असार २१ ।

    न्यू होराइजन इङलिस बोर्डिङ स्कूल बुटवलका २ जना ३.९५ जीपीए ल्याएका छन् । एसईई परीक्षामा सहभागी ३०९ विद्यार्थीमध्ये छात्र समिप अर्याल र इशा भुसालले ३.९५ जीपीए ल्याएको विद्यालयका कक्षा १० का संयोजक प्रकाश गौतमले जानकारी दिए ।

    विद्यालयका अनुसार ३.६ भन्दा माथि ४३ जना, ३.२ माथि ७७, २.८ भन्दा माथि ७२, २.४ भन्दा माथि ७६, २ भन्दा माथि ३० र १.६ भन्दा माथि ११ जना रहेका विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए ।

    विद्यालयको नतिजा जिल्लाकै सर्वोकृष्ट रहेको खनालले दावी गरे ।  होराइजनले यस अघिका हरेक वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याउदै आएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology