Logo बुधवार, श्रावण १३ गते २०८३
images

सानेपामा कांग्रेसको जिल्ला सभापति बैठक जारी

सानेपामा कांग्रेसको जिल्ला सभापति बैठक जारी

  • 1.3K
    SHARES

  • सानेपामा कांग्रेसको जिल्ला सभापति बैठक जारी

    काठमाडौं, असार २१ ।

    नेपाली कांग्रेसको जिल्ला सभापति बैठक सुरू भएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा जारी बैठकमा  तीन एजेण्डामा छलफल हुने महामन्त्री गगन थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषय, विधानबमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषयमा छलफल हुने बताइएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology