Logo बुधवार, श्रावण १३ गते २०८३
images

अर्घाखाँचीको पणेनामा पहिरोले घर पुर्यो ४ जना बालबालिका घाइते

अर्घाखाँचीको पणेनामा पहिरोले घर पुर्यो ४ जना बालबालिका घाइते

  • 1.2K
    SHARES

  • अर्घाखाँचीको पणेनामा पहिरोले घर पुर्यो ४ जना बालबालिका घाइते

    अर्घाखाँची,असार १९ ।

    अर्घाखाँचीको पणेनामा पहिरोले घर पुरिएर ४ जना बालबालिका घाइते भएका छन्  ।

    पाणिनि १ पणेनाको गोहनपानीमा  घरमाथिबाट खसेको पहिरोमा च्यापिएर ३ जना बालबालिका अचेत अवस्थामा रहेको र उनीहरूलाई उपचारका लागि पोखराथोक स्वास्थ्य चौकीमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए।  उनीहरूको अवस्था गम्भीर रहेको छ ।

    एक १४ वर्षीय बालकको भने सकुशल उद्दार गरिएको वडा अध्यक्ष कमल पोख्रेलले बताए । उनलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology