Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमबीएस दोस्रो समेष्टरमा सिद्धार्थ गौतम बुद्ध क्याम्पसकी पुजा सर्वाेत्कृष्ट

एमबीएस दोस्रो समेष्टरमा सिद्धार्थ गौतम बुद्ध क्याम्पसकी पुजा सर्वाेत्कृष्ट

  • 9.7K
    SHARES

  • एमबीएस दोस्रो समेष्टरमा सिद्धार्थ गौतम बुद्ध क्याम्पसकी पुजा सर्वाेत्कृष्ट

    बुटवल,असार १४ ।

    बुटवलमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसको नतिजा सर्बोत्कृष्ट आएको छ ।

    शैक्षिक सत्र २०७९-०८० मा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले लिएको एमबीएस दोस्रो समेष्टरको बोर्ड परीक्षामा यसक्याम्पस बुटवलकाविद्यार्थीहरु पुजा थापा  ३.९० जीपीए सहित नेपाल प्रथम र रिता श्रेष्ठ ३.८८ जीपीए सहित नेपाल तृतिय स्थान प्राप्त गर्न सफल भएका हुन् ।puja chhetri.jpg

     कूल ११२ जना विद्यार्थीहरुले परीक्षा दिएकोमा ७७ जना विद्यार्थीहरु उर्तीण भएको क्याम्पस प्रमुख विष्णु प्रसाद रानाले बताउनुभयो ।

    त्रिवि द्वारा सम्बन्धन प्राप्त उक्त क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म २८०० बढि विद्यार्थीहरुले विभिन्न संकायमा अध्ययन गरिरहेका छन् । हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस यस क्षत्रकै अग्रणी एवं क्यूएए मान्यता  प्राप्त शैक्षिक संस्था मानिन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology