Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तरुण दलको तदर्थ समितिमा ४ सय सदस्य थपिए

तरुण दलको तदर्थ समितिमा ४ सय सदस्य थपिए

  • 945
    SHARES

  • तरुण दलको तदर्थ समितिमा ४ सय सदस्य थपिए

    काठमाडौँ,असार १४ ।

    नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहेको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका हुन् ।

    सभापति देउवाद्वारा सातै प्रदेशमा गरी सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए  । यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि सभापति शेरबहादुर देउवाले सदस्य थप गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology