बुटवल,मंसिर २१-
गण्डकी प्रदेशको पोखरामा नेपाल ब्यापार कर्मचारी संघ (युनिकम) को प्रशिक्षण तथा कमिटी गठन भएको छ ।
कृष्ण बराल उपाध्यायको अध्यक्षतामा भएको कमिटीको उपाध्यक्षमा नबिना सुबेदी, सचिबमा माधब चापागाइँ,कोषाध्यक्ष प्रदीप पौडेल,सहसचिबमा प्रमिला राना मगर चयन भएका छन् त्यस्तै सदस्यहरुमा गुरुप्रसाद बराल,शर्मिला सुनार, किसान नेपाली , दिपा शाही , सूर्य प्रकाश भट्टराइ,लक्ष्मण बास्तोला चयन भएको केन्द्रिय सदस्य चिरञ्जिबी पाैडेलले नागरिक अनलाइलाइ जानकारी दिए ।
यसअघि प्रशिक्षण समेत गरिएको उनले बताए । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)