Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भीम अस्पतालमा उपचाररत तिलोत्तमाका ८४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु

भीम अस्पतालमा उपचाररत तिलोत्तमाका ८४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु

  • 2.4K
    SHARES

  • भीम अस्पतालमा उपचाररत तिलोत्तमाका ८४ वर्षीय कोरोना संक्रमित पुरूषको  मृत्यु

    बुटवल,मंसिर २१-

    भैरहवामा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । 

    तिलोत्तमा नगरपालिका वडा नं १४ का ८४ वर्षीय पुरूषको आइतबार बिहान ९ बजेर २४ मिनेटमा भीम अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    उनमा मंसिर १० गते कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भैरहवास्थित भीम अस्पताल पुगेका थिए । 

    ती वृद्धलाई पहिलेदेखि नै निमोनिया, प्रोस्टेट, पत्थरी लगायतको समस्या रहेको डा पोखरेलले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology