Logo बुधवार, श्रावण १३ गते २०८३
images

लागु औषधसहित नवलपरासीमा एक जना पक्राउ

लागु औषधसहित नवलपरासीमा एक जना पक्राउ

  • 1.6K
    SHARES

  • लागु औषधसहित नवलपरासीमा एक जना पक्राउ

    सहबान अन्सारी/नवलपरासी,असार८ ।

    नवलपरासीमा लागु औषध सहित एक जना पक्राउ परेका छन ।

    प्रतापपुर गाउँपालिका वडा न. १ भिठा स्थितमा लागुऔषध लुकाइछिपाई राखेको भन्ने बिशेष सुचनाको आधरमा ईलाका प्रहरी कार्यालय सेमरि बाट प्रहरी नायब निरिक्षक मदन बस्यालको कमाण्डमा ५ जनाको टोली र शसस्त्र सुरक्षा बेशबाट सशस्त्र प्रहरी निरिक्षक श्याम कुमार थापाको कमाण्डको संयुक्त टोलीले सोही ठाउँ बस्ने ४६ बर्षिय बिनोद कहारको  घर खानतलासी गर्दा प्रोक्सिको स्पार ९६३ नाईट्रोभेट ६०० पिस र कोरेक्स  ९ बोत्तल   प्रहरीले  नियन्त्रणमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

    लागु औषध सम्बन्धमा प्रारम्भिक अनुसन्धान कार्य पूरा गरि म्याद थपको लागि जिल्ला अदालतमा पेश गरेकोमा जिल्ला अदालतबाट ५  दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology