Logo बिहिवार, आश्विन १ गते २०८३
images

कामना सेवा विकास बैंकद्वारा मैनाबगरअटाे भिलेजमा डस्टबिन बितरण

कामना सेवा विकास बैंकद्वारा मैनाबगरअटाे भिलेजमा डस्टबिन बितरण

  • 1.7K
    SHARES

  • कामना सेवा विकास बैंकद्वारा मैनाबगरअटाे भिलेजमा डस्टबिन बितरण

    बुटवल, असार ५।

    कामना सेवा विकास बैंक लिमिटेडले बुटवल २ मैनाबगरमा डस्टबिन बितरण गरेको छ । बुटवल २ मा रहेको बैँकको  मैनाबगर शाखाले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मैनाबगर अटो भिलेजमा १० थान डस्टबिन बितरण गरेको हो ।

    बैँकका लु्म्बिनी  प्रदेश प्रमुख मोहनदत्त खनालले अटो भिलेजका अध्यक्ष तुल्सीराम न्यौपाने र फोहोर ब्यवस्थापन समितिका संयोजक देविकला पौडेललाइ १० थान डस्टबिन बितरण हस्तान्तरण गरेको बैँकका कर्जा प्रमुख केशव ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    dust.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology