Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

  • 1.9K
    SHARES

  • नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

    सहबान अन्सारी/नवलपरासी,असार ५ ।

    नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

    मंगलवार रामग्राम नगरपालिका वडा नं. १० नदुवा बस्ने  ४० बर्षिय बिनोद कहारले आफ्नै खेतमा काम गर्ने क्रममा अचानक चट्याङ लागी घाईते भएपछि उपचारको लागी  भैरहवा सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    मृतक पाल्पा पुर्व खोला गाउँपालिका वडा नं. ५ बिरकोट स्थित  बिरकोट आयुर्वेद औषधालयमा कबिराज निरिक्षक(अधिकृत छैठौ तह) पदमा कार्यरत रहेका थिए ।मृतकको शवलाई पोस्टमार्टमको लागी पृथ्वीचन्द्र अस्पताल परासी पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology