Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बृद्धि

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बृद्धि

  • 987
    SHARES

  • सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बृद्धि

    काठमाडौं,जेठ २३ ।

    मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ९ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

    आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology