Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अष्ट्रेलियामा ‘घोप्टे भीर’सार्वजनिक

अष्ट्रेलियामा ‘घोप्टे भीर’सार्वजनिक

  • 4.3K
    SHARES

  • अष्ट्रेलियामा ‘घोप्टे भीर’सार्वजनिक

    अष्ट्रेलिया,मंसिर २० ।

    अष्ट्रेलियामा बस्दै आएका बिबेक लुइटेलले ‘घोप्टे भिर’ गीत सार्वजनिक गरेका छन् । बिना संगीत जिउनु को कुनै अर्थ छैन र संगीत नसुन्ने मनुस्य शायद यो संसारमै छैनन होला ।

    तपाईंको हर दुःख सुख मा नजानिदो पाराले संगीतले साथ दिएको हुन्छ । मानव जिवनलाई सार्थक बनाउने अमुल्य मार्ग संगित हो ।

    सांगितीक क्षेत्रमै रहेर आफनो पहिचान बनाउन लुइटेल बिदेश बसेरै पनि संर्घषरत छन । विगत १२ बर्षदेखि अष्ट्रेलियामा बस्दै आएका बिबेक लुइटेल गायन क्षेत्रमा निरन्तर अगाडि बढिरहेका छन् । हालैमात्र उनको नयाँ गीत घोप्टे भिरको भिडियो रेकर्ड भएको छ ।

    अहिले टिक्टक को ट्रेन्ड देखेर जमना अनुसार चल्नु पर्छ भन्नेमा लुइटेल बिसवस्थ छन। शैलेन्द्र मोहन प्रधानको संगीत सम्योजन मा तयार भएको यो गीतमा लुइटेल स्वम्ले शब्द अनी संगीत भरेका छ ।

    अस्ट्रेलीयाको मेल्बोर्न शहरमा छायाङ्कन गरिएको घोप्टे भीरलाई जिवन रसाइलीले सम्पादन र निर्देशन गरेका हुन् भने गीतमा राहुल गजमेर र स्वस्तीका लामिछानेको अभिनय देख्न सकिन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology