Logo बिहिवार, आश्विन १ गते २०८३
images

बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्नमा लक्षित : अर्थमन्त्री डा.प्रकाशशरण महत

बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्नमा लक्षित : अर्थमन्त्री डा.प्रकाशशरण महत

  • 1.2K
    SHARES

  • बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्नमा लक्षित :  अर्थमन्त्री डा.प्रकाशशरण महत

    काठमाडौं,जेठ १५।

    अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहने बताएका छन् ।

    संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै फराकिलो आर्थिक वृद्धिसहित सबल अर्थतन्त्र विकास गर्न आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट केन्द्रित रहने जनाए ।

    उनले उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्ने दिशामा बजेट उन्मुख रहने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, जेठ १५ २०८००५:४१:२१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology