Logo बिहिवार, आश्विन १ गते २०८३
images

ग्लोबल बहुउद्देश्यीय सहकारीद्वारा रक्तदान, ३८ पिन्ट संकलन

ग्लोबल बहुउद्देश्यीय सहकारीद्वारा रक्तदान, ३८ पिन्ट संकलन

  • 729
    SHARES

  • ग्लोबल बहुउद्देश्यीय सहकारीद्वारा रक्तदान, ३८ पिन्ट संकलन

    बुटवल,जेठ १।

    ग्लोबल बहुउद्देश्यीय सहकारीले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष पदमलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा  नेपाल स्वयंसेबी रक्तदाता समाजका महासचिव कृष्ण चौहान क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

    सो कार्यक्रममा ३८ पिन्ट रगत संकलन भएको छ । संस्थाले १ बर्षको अबधिमै ६०८ जना शेयर सदस्य तथा ३.५ करोड कारोबार गरेको  सहकारीका ब्यबस्थापक लक्ष्मण रेग्मीले बताउनुभयो ।

    कार्यक्रम संयोजक एकादेव बश्यालको स्वागतमा भएको कार्यक्रमको संचालन सचिव खगेश्वर भण्डारीले गर्नुभएको संचालक तारा पाण्डेले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology