Logo बिहिवार, आश्विन १ गते २०८३
images

इडिभी लट्री २०२४ को नतिजा सार्वजनिक,यसरी हेर्नुहाेस्

इडिभी लट्री २०२४ को नतिजा सार्वजनिक,यसरी हेर्नुहाेस्

  • 4.1K
    SHARES

  • इडिभी लट्री २०२४ को नतिजा सार्वजनिक,यसरी हेर्नुहाेस्

    बुटवल,बैशाख २३ । 

    इडिभी लट्रीको नतिजा सार्वजनिक भएको छ । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डिभी) लट्री २०२४ को नतिजा सार्वजनिक गरेको हाे ।

    शनिवार राती नतिजा प्रकाशित भएको हो । डिभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डिभी प्रोग्राम डट स्टेट डट जिओभी लग इन गरेर हेर्न सकिन्छ ।

    डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क नमागिने अमेरिकी दूतावासले जनाएको छ ।नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, बैशाख २३ २०८०१०:१९:०९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology