Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पूर्वगृहमन्त्री बालकृष्ण खाणको स्पष्टिकरण : भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन,चरित्रहत्या नगराैँ

पूर्वगृहमन्त्री बालकृष्ण खाणको स्पष्टिकरण : भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन,चरित्रहत्या नगराैँ

  • 1.5K
    SHARES

  • पूर्वगृहमन्त्री  बालकृष्ण खाणको स्पष्टिकरण  : भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन,चरित्रहत्या नगराैँ

    बुटवल,वैसाख २३ ।

    पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नेपालीलाई नक्कली भुटानी शरणार्थीलाई बनाएर विदेश पठाउने प्रकरणमा संलग्न नभएको बताएका छन्। 

    शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो यस ठगी प्रकरणमा संलग्नता नभएको जानकारी दिएका हुन्। 

    ‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

    प्रहरीले यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ।bk.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology