Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नयाँ मूल्य अनुसार डिजेल,पेट्रोलको मूल्य घटेर आयो

नयाँ मूल्य अनुसार डिजेल,पेट्रोलको मूल्य घटेर आयो

  • 1.3K
    SHARES

  • नयाँ मूल्य अनुसार डिजेल,पेट्रोलको मूल्य घटेर आयो

    काठमाडौँ, वैशाख १९ ।

    पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले सोमबार पठाएको नयाँ मूल्य अनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो ।

    नेपाल आयल निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा र डिजेल प्रतिलिटरमा चार रुपियाँ ११ पैसा मूल्य घटेर आएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले घटेको मूल्य पठाएको हो । डिजेल, पेट्रोलको मूल्य घटेर आए पनि निगमले सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर यथावत् राखेको छ । 

    पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।    

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology