Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीका मुख्यमन्त्री चौधरी र मन्त्रीले लिए शपथ

लुम्बिनीका मुख्यमन्त्री चौधरी र मन्त्रीले लिए शपथ

  • 1.3K
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री चौधरी र मन्त्रीले लिए शपथ

    बुटवल,वैसाख १५ ।

    लुम्बिनीमा नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रिपरिषद्‌का सदस्यलाई शपथ ग्रहण गराएका हुन् ।

    पहिलो चरणमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्रीमा नियुक्त गरेका छन् ।

    मन्त्रीहरूको जिम्मेवारी पछि तोकिने छ ।मुख्यमन्त्रीमा चौधरी बिहीबार नियुक्त भएका थिए ।3 mantri.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology