Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा १०३ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा १०३ जनामा कोरोना संक्रमण पुष्टि

  • 1.1K
    SHARES

  • २४ घण्टामा १०३ जनामा कोरोना संक्रमण पुष्टि

    बुटवल,वैसाख १५ ।

    पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९२५ जनाको नमुनामध्ये ६२७ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २९८ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०३ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २६ जना, आईसीयूमा ८ जना  र १ जना भेन्टिलेटरमा उपरचाररत छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा  ५३ जना  निको भएर घर फर्किइसकेका छन् ।संक्रमण बढेसँगै कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology