Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अस्ट्रेलियामा नेपाली नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान

अस्ट्रेलियामा नेपाली नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान

  • 2.7K
    SHARES

  • अस्ट्रेलियामा नेपाली नयाँ वर्ष  २०८० को  शुभकामना आदान प्रदान

    बुटवल,बैसाख १३।

    अस्ट्रेलियाको बोरलमा नेपाली नयाँ वर्ष २०८० मा बिभिन्न कार्यक्रम गरिएको छ ।, साथै नयाँबर्षको शुभकामना आदान-प्रदान कार्यक्रम गारिएको छ ।

    लगभग २ सय जमा नेपालीको उपस्थितीमा सो कार्यक्रम गाएिको हो । कार्यक्रम मा नेपाल आइडलका गायीका सन्ध्या जोसी, उइनसन श्रेष््ठ डिजे सुसिलको  प्रस्तुति रहेको डेविट आचार्यले बताए ।

    बुटवलल निवासी हाल बोरलमा रहेका अनिल ज्ञवाली, डेविट आचार्य, रविन पोखेलले कार्यक्रमस सफल भएको बताए ।

    prgm.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology