Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चितवन-२ मा रवि लामिछानेको अग्रता कायमै

चितवन-२ मा रवि लामिछानेको अग्रता कायमै

  • 1.1K
    SHARES

  • चितवन-२ मा रवि लामिछानेको अग्रता कायमै

    चितवन,बैसाख ११ ।

    चितवन-२ मा भइरहेको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले प्रतिस्पर्धीभन्दा ३६ सय ६६ मतको अग्रता लिएका छन्।

    रविले हालसम्म ६ हजार ५६८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ९०२ मत ल्याउँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २ हजार ६८८ मत ल्याएका छन्।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले इच्छाकामना गाउँपालिकाका सबै वडाको मत गनिसकेर भरतपुरको मतगणना चलिरहेको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology