Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि

  • 1.4K
    SHARES

  • २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि

    बुटवल,वैशाख ११ ।

    पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८१० नमुनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ४४ जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जना गरी ११३ जनामा कोरोना देखिएको हो ।

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३६२ पुगेको छ भने संस्थागत आईसोलेशनमा २९ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

    संक्रमण बढेसँगै  कोरोनाविरुद्धको बुस्टर डोज खोज लगाउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology