Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तनहुँ-१ को मतगणना अहिले जारी,चितवन र बारामा बैठकपछि गणना सुरू हुने

तनहुँ-१ को मतगणना अहिले जारी,चितवन र बारामा बैठकपछि गणना सुरू हुने

  • 1.0K
    SHARES

  • तनहुँ-१ को मतगणना अहिले जारी,चितवन र बारामा बैठकपछि गणना सुरू हुने

    बुटवल,बैसाख ११ ।

    प्रतिनिधि सभा सदस्यका लागि आइतबार उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये तनहुँ-१ को मतगणना अहिले जारी छ भने बारा-२ र चितवन-२ मा सोमबार बिहानदेखि मतगणना सुरू हुन लागेको छ।

    बारा-२ मा बिहान ६ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ। बैठकपछि मतगणना सुरू हुने बताइएको छ।

    चितवन-२ मा पनि आज सर्वदलीय बैठक बस्दैछ। आइतबार राति नै सबै ठाउँबाट मतपेटिका संकलन गरिसकिए पनि सर्वदलीय बैठक नबस्दा राति मतगणना सुरू हुन सकेको थिएन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology