Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पा जोरधारा बस दुर्घटना : एक जनाको मृत्यु,१८ जना घाइते

पाल्पा जोरधारा बस दुर्घटना : एक जनाको मृत्यु,१८ जना घाइते

  • 1.6K
    SHARES

  • पाल्पा जोरधारा बस दुर्घटना : एक जनाको मृत्यु,१८ जना घाइते

    बुटवल,बैसाख १० । 

    पाल्पाको जोरधारामा भएको बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । बुटवलबाट बाग्लुङ  जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस  दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार सडकबाट खसेको बस भीरमा अड्किएको छ ।घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

    उनले भने-‘बस भीरमा अड्किएको अवस्थामा छ ।अन्य यात्रुको उद्धार भइरहेको छ। यात्रु कति थिए भन्ने पनि यकिन भइसकेको छैन’ ।bus acc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology