Logo बुधवार, श्रावण १३ गते २०८३
images

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिँदै

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिँदै

  • 1.2K
    SHARES

  • राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिँदै

    काठमाडाैँ, वैशाख ६ ।

    राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज भारत लगिने भएको छ। श्री एयरको विमानमार्फत भारत लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

    उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस्मा उपचार हुनेछ। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। 

    त्यसदिन उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology