Logo बिहिवार, आश्विन १ गते २०८३
images

नयाँ वर्ष मनाउन भूतखोला पुगेका एक युवाको डुबेर मृत्यु

नयाँ वर्ष मनाउन भूतखोला पुगेका एक युवाको डुबेर मृत्यु

  • 6.3K
    SHARES

  • नयाँ वर्ष मनाउन भूतखोला पुगेका एक युवाको डुबेर मृत्यु

    बुटवल,वैशाख १ ।

    नयाँ वर्ष मनाउन पाल्पाको दोभानस्थित भूतखोला पुगेका एक युवाको डुबेर मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुत खोलामा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका अन्दाजी ३० वर्षीय शिभम् जैसवालकाे ज्यान गएको दोभान प्रहरी चौकीले जनाएको छ ।

    साथीहरुसँगै घुम्न गएका उनलाई उद्दार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएपनि त्यसअघि नै उनको मृत्यु भैसकेको अस्पतालले जानकारी दिएको थियो ।

    घटना बारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।pauwaaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology