Logo बिहिवार, आश्विन १ गते २०८३
images

क्षेत्री समाज बुटवल १२ द्वारा नयाँगाउँ माबिको अक्षयकोषलाइ रकम हस्तान्तरण

क्षेत्री समाज बुटवल १२ द्वारा नयाँगाउँ माबिको अक्षयकोषलाइ रकम हस्तान्तरण

  • 2.1K
    SHARES

  • क्षेत्री समाज बुटवल १२ द्वारा नयाँगाउँ माबिको अक्षयकोषलाइ रकम हस्तान्तरण

    बुटवल,चैत २९ ।

    क्षेत्री समाज बुटवल १२ ले अक्षयकोष हस्तान्तरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले नयाँगाउँ माबिले स्थापना गरेको बिद्यार्थी छात्रबृत्ति अक्षषकोषका लागि नगद रू ११ हजार १ सय ११ हस्तान्तरण  गरेको हो ।

    अध्यक्ष रमा केसीको अध्यक्षता तथा समाजका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष भक्तबहादुर कार्की ,बिशिस्ट अतिथि जिल्ला अध्यक्ष गुप्तबहादुर केसी, नगर अध्यक्ष कुलबहादुर केसी,बुटवल १२ वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य,प्रदेश सदस्य भरतप्रताप केसी,ठकुरी समाज बुटवल १२ अध्यक्ष गोपाल हमाल,नयाँगाउँ माबिका अध्यक्ष पुरूषोतम बस्याल,नगर महिला अध्यक्ष पुनम क्षेत्री,१२ का संस्थापक अध्यक्ष नामबहादुर कुवर,सचिव बिष्णु पौडेल क्षेत्री लगायतले बोल्दै सामाजिक कामको स्रहाना गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology