Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवबर्ष ०८० को अवसरमा एम्स कलेजमा शुभकामना आदान-प्रदान

नवबर्ष ०८० को अवसरमा एम्स कलेजमा शुभकामना आदान-प्रदान

  • 3.2K
    SHARES

  • नवबर्ष ०८० को अवसरमा एम्स कलेजमा शुभकामना आदान-प्रदान

    बुटवल,चैत २९ ।

    एम्स कलेजले नवबर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । विद्यार्थी, प्राध्यापक एवम कर्मचारीको सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    कलेजका प्रमुख दीपक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देक गोपाल प्रसाद न्यौपाने, प्राध्यापकहरु सुरज शाक्य, तुलसी प्रसाद महतो, भोजराज पङ्गेनी,यज्ञप्रसाद न्यौपाने, सुरेन्द्र थापा लगायत कर्मचारी विद्यार्थीहरुले शुभकामना ब्यक्त गरेका थिए ।

    उनीहरुले नयाँवर्ष सङ्गै समग्र क्षेत्रको उन्नोयनकालागी अबलम्बन गर्नुपर्ने नवप्रवर्तन विचार्, सोच र अभ्यासका विषयमा धारणा राखेका थिए । दिपक ढकालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन प्राध्यापक विकाश श्रेष्ठको गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology