Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा विश्व हिन्दु महासंघकाे केन्द्रीय महासभा तथा आठाैं महाधिवेशन शुरू (फाेटाेफिचर)

बुटवलमा विश्व हिन्दु महासंघकाे केन्द्रीय महासभा तथा आठाैं महाधिवेशन शुरू (फाेटाेफिचर)

  • 1.7K
    SHARES

  • बुटवलमा विश्व हिन्दु महासंघकाे केन्द्रीय महासभा तथा आठाैं महाधिवेशन शुरू (फाेटाेफिचर)

    बुटवल,चैत २१ ।

    रूपन्देहीको बुटवलमा विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको आठौं महाधिवेशन तथा केन्द्रीय महासभा शुरू भएको छ ।

    समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीकाे अध्यक्षतामा शुरू भएको कार्यक्रममा प्रमुख अतिथि देवघाट धामका संरक्षक तथा नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष १००८ ज्ञानानन्द सरस्वतीकाे प्रमुख आतिथ्यमा कार्यक्रम शुरू भएको हाे ।

    महासभामा करिब ५ हजार जनाकाे सहभागिता रहेकाे छ ।biswo hindu.jpghiunduu.jpgaa.jpgsava.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology