Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसको सूचना,सञ्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित [नामावलीसहित]

कांग्रेसको सूचना,सञ्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित [नामावलीसहित]

  • 6.8K
    SHARES

  • कांग्रेसको सूचना,सञ्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित [नामावलीसहित]

    बुटवल ,भदाै १८-

    नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा सदस्यहरु मनोनित भएका छन् ।

    सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ [संशोधनसहित]को धारा २५ [९] बमोजिम प्रचार विभागमा ४८ जना सदस्यहरु मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    कांग्रेस सभापति देउवाले यसअघि १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका थिए । ती विभागहरुमा गरिएको मनोनयनको रामचन्द्र पौडेल पक्षले विरोध गर्दै आएको छ ।

    कांग्रेसको सूचना,सन्चार तथा प्रचार विभागमा डा. सुरेश आचार्य उपप्रमुख र दिनेश थापा मगर सचिव छन् ।

    नामावली हेराैँ –

     

    Congress-publicity-department-001-1.jpg

     

    Congress-publicity-department-002.jpg

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology