Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा नेविसंघले खाता खोल्यो,लिलाधर घिमिरे छपिया जनता कलेजमा प्यानल नै विजयी

रुपन्देहीमा नेविसंघले खाता खोल्यो,लिलाधर घिमिरे छपिया जनता कलेजमा प्यानल नै विजयी

  • 4.5K
    SHARES

  • रुपन्देहीमा नेविसंघले खाता खोल्यो,लिलाधर घिमिरे छपिया जनता कलेजमा प्यानल नै विजयी

    बुटवल,चैत्र ५ ।

    रुपन्देहीको सियारीमा रहेको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघको प्यानल नै विजय भएको छ ।

    आइतबार सम्पन्न स्ववियु चुनावको मतपरिणाम अनुसार सभापतिमा अभिषेककुमार यादव विजय हुनुभएको हो ।

    यादवले ११३ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अखिलकी पुष्पा यादवले ५१ मत मात्रै पाउनुभयो ।

    त्यस्तै सचिवमा मुकेश नाउँ ,कोषाध्यक्षमा बिजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन मुराउ,सरिता मल्लाह,दिपेन्दद्र थारु र आशिष जैसवाल बिजयी हुनुभएको नेसविंघ रुपन्देही सभापति शम्सेर खड्काले जानकारी दिनुभयो ।

    उक्त क्याम्पसमा २ सय ३१ जना विद्यार्थी मतदाता भएपनि १६६ मत खसेको हो ।nsu winner  (1).jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology