Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भैरहवा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित,चैत ८ गते हुने

भैरहवा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित,चैत ८ गते हुने

  • 1.4K
    SHARES

  • भैरहवा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित,चैत ८ गते हुने

    बुटवल,चैत्र ५ ।

    रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ । विद्यार्थी सङ्गठनहरूको संयुक्त बैठक पछि आज हुनुपर्ने निर्वाचन चैत ८ गते सारिएको क्याम्पस प्रमुख अनिल कुमार झाका अनुसार ले बताए ।

    आन्तरिक बिबादका कारण सो क्याम्पसमा तालाबन्दी भएको थियो । रुपन्देहीका अरु क्याम्पस भने मतदान सुरु भएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology