Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्यूठान स्वर्गद्वारीका काेराेना संक्रमित एक वृद्धको बुटवलकाे मुटु अस्पतालमा मृत्यु

प्यूठान स्वर्गद्वारीका काेराेना संक्रमित एक वृद्धको बुटवलकाे मुटु अस्पतालमा मृत्यु

  • 2.3K
    SHARES

  • प्यूठान स्वर्गद्वारीका  काेराेना संक्रमित एक वृद्धको बुटवलकाे मुटु अस्पतालमा मृत्यु

    बुटवल,भदौ १८ ।

    प्यूठानका काेराेना संक्रमित एक वृद्धको बुटवलमा मृत्यु भएको छ। स्वर्गद्धारी नगरपालिकाका ७ का ५८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ।

    निमोनियाको बिरामी भएका उनलाई उपचारका लागि गौतमबुद्ध मुटु अस्पताल बुटवलमा भर्ना गरिएको थियो। एक साता अघिदेखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। 

    उपचारकै क्रममा कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुस्कलप्रसाद श्रेष्ठले जानकारी दिए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology