Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आचारसंहिताको उल्लंघन गर्दै अनेरास्ववियूले बुटवल बहुमुखीमा कोणसभा गरेपछि नेविसंघले गर्यो बिरोध

आचारसंहिताको उल्लंघन गर्दै अनेरास्ववियूले बुटवल बहुमुखीमा कोणसभा गरेपछि नेविसंघले गर्यो बिरोध

  • 5.4K
    SHARES

  • आचारसंहिताको उल्लंघन गर्दै अनेरास्ववियूले बुटवल बहुमुखीमा कोणसभा गरेपछि नेविसंघले गर्यो बिरोध

    बुटवल,चैत्र ३ ।

    स्ववीयू निर्वाचनको आचारसंहिताको उल्लंघन गर्दै अनेरास्ववियूले बुटवल बहुमुखी क्याम्पसमा कोणसभा गरेपछि अन्य बिद्यार्थी संगठनले बिरोध जनाएका छन् । पर्सी हुने स्ववीयु चुनावको मुखैमा अनेरास्ववियूले आचारसंहिताको धज्जी उडाएको नेविसंघको आरोप छ ।


    नेविसंघका युवा नेता सन्दीप पाण्डे तथा क्याम्पस इकाइ सभापति दिनेश पौडेलले निर्वाचन अधिकृतलाइ ज्ञापनपत्र बुझाएका छन् ।उनीहरुले ध्यानाकर्षणपत्रमा भनेका छन् - नेरास्ववियूले हारको मानसिकता बोकेर आचारसंहिताको उल्लंघन गरेको हो ।

    हेराैँ बिज्ञप्ती :

    bmc nsu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology