Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशसभा : नेपाली कांग्रेस सचेतकमा निमा गिरी नियुक्त

लुम्बिनी प्रदेशसभा : नेपाली कांग्रेस सचेतकमा निमा गिरी नियुक्त

  • 2.0K
    SHARES

  • लुम्बिनी प्रदेशसभा : नेपाली कांग्रेस सचेतकमा निमा गिरी नियुक्त

    बुटवल,फागुन ३०। 

    लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेसकाे सचेतकमा निमा गिरी नियुक्ति भएकी छन् । उनलाई कांग्रेस संसदीय दलका नेता डिल्लीप्रसाद चाैधरीले नियुक्त गरेका हुन् ।

     झिमरूक गाउँपालिका ७ प्यूठानकी गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुन् ।nima giri.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology