Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी धुर्कोटका बासु घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता ,खोजी गरिदिन परिवारजनको अपील

गुल्मी धुर्कोटका बासु घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता ,खोजी गरिदिन परिवारजनको अपील

  • 9.9K
    SHARES

  • गुल्मी धुर्कोटका बासु घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता ,खोजी गरिदिन परिवारजनको अपील

    बुटवल,फागुन २८।

    गुल्मी धुर्कोटका बासु घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् । धुर्कोट ८ द्वानेटाका ३१ वर्षिय घिमिरे भारतको नयाँ दिल्ली वसन्त कुन्ज किसनगढ भन्ने ठाउँमा कामको खोजीको शिलशिलामा ४ दिन अगाडी गएका थिए ।

     कसैले कतै देखेमा वा भेटेमा  परिवारजनको सम्पर्कमा ल्याइदिन उनका दाजु राजेन्द्र घिमिरेले अनुरोध गरेका छन् ।उनले भाइलाइ कसैले बन्धक वनाईएको आशंका गरेका छन् ।

    उनी डिप्रेशनको समस्यामा रहेको बुझिएको छ ।

    a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology