Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल पत्रकार महासंघ रुपन्देहीले मनायो होली

नेपाल पत्रकार महासंघ रुपन्देहीले मनायो होली

  • 1.4K
    SHARES

  • नेपाल पत्रकार महासंघ रुपन्देहीले मनायो होली

    बुटवल,फागुन २३ ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीले होली मिलन कार्यक्रम गरेको छ । महासंघको कार्यालय भवन परिसरमा आयोजना गरिएको होली मिलन कार्यक्रममा महासंघ आबद्ध सदस्यहरु तथा सुरक्षाकर्मी, सरोकारवालाको सहभागिता रहेको थियो । सो  अवसरमा एक आपसमा रङ लगाएर खुसी साटिएको हो ।

    महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे,बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले लगायतले शुभकामना व्यक्त गर्दै होलीलाई मर्यादित र आपसमा मित्रता कायम गरेर मनाउन आग्रह गरे ।fnj holi.jpgfnj.jpg

    holi fnjj.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology