Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा १० का विद्यार्थीहरुलाई बिदाई

तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा १० का विद्यार्थीहरुलाई बिदाई

  • 1.3K
    SHARES

  • तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा १० का विद्यार्थीहरुलाई बिदाई

    बुटवल,फागुन २२ ।

    तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा १० का विद्यार्थीहरुलाई बिदाई गरिएको छ । कक्षा ९ का विद्यार्थीहरुले एसइइ परिक्षामा सहभागि हुन लागेका विद्यार्थीहरुलाई बिदाई गरेका हुन्।

    कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमुर्ति पाण्डे प्राचार्य सीता पाण्डे, संयोजक नारायण पोख्रेल, सह संयोजक अग्निधर पोख्रेल ,अतिरिक्त क्रियाकलाप इन्चार्ज बेद न्यौपाने, गणित बिभाग प्रमुख माधव बस्याल, इयचपि बिभाग प्रमुख हिमाल आचार्य लगायतले बिद्यार्थीहरुको सफलताको कामना गरे ।

    प्रतीक पौडेलको अध्यक्षता भएको कार्यक्रमको संचालन  कक्षा ९ का बिबश बि क र रोजिना बि सी तथा कक्षा१० का  बिनिता चितौरेले संचालन गरेका थिए ।

    SEE.jpgtinau.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology