Logo बिहिवार, आश्विन १ गते २०८३
images

ज्ञानज्योति आधारभूत विद्यालयको महायज्ञमा करिव ३ करोड संकलन

ज्ञानज्योति आधारभूत विद्यालयको महायज्ञमा करिव ३ करोड संकलन

  • 2.2K
    SHARES

  • ज्ञानज्योति आधारभूत विद्यालयको महायज्ञमा करिव ३ करोड संकलन

    कौरव खत्री /गुल्मी,गुल्मी १८ ।

    गुल्मी मुसिकोटको ज्ञान ज्योति आधारभूत विद्यालयमा सञ्चालन भईरहेको ज्ञान महायज्ञ सम्पन्न भएको छ ।

    मुसिकोट नगरपालिका  ९ अर्लाङकोट,पाँणथोक स्थित ज्ञानज्योति आधारभूत विद्यालयले रजत महोत्सवका अवसरमा  श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ लगाएर करिव ३ करोड र ४ सय मुरी संकलन धान संकलन  भएको ज्ञान महायज्ञ सचिवालय सदस्य तथा आर्थिक सचिवालय संयोजक रामकृष्ण कंडेलले  जानकारी दिनुभयो ।maha.jpg

     ज्ञानज्योति विद्यालयको शैक्षिक गुणस्तर सुधार र स्तर वृद्धि गर्ने लक्ष्यका साथ  गत फागुन ९ देखि शुरू गरिएको ज्ञान महायज्ञ १६ गतेसम्म अर्थात  मंगलवार सम्पन्न भएको थियो।

    साथै  ज्ञान महायज्ञको सञ्चालनको अवधिभर प्रत्येक दिन चन्दादाता सम्मान,कथा प्रबचन,भजन किर्तन  झाकी लगायतका कार्यक्रम सञ्चालन भएका थिए ।maha.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology