Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रादेशिकअस्पतालमा स्वाव संकलनका लागि बुथ हस्तान्तरण

लुम्बिनी प्रादेशिकअस्पतालमा स्वाव संकलनका लागि बुथ हस्तान्तरण

  • 2.3K
    SHARES

  • लुम्बिनी प्रादेशिकअस्पतालमा स्वाव संकलनका लागि बुथ हस्तान्तरण

    बुटवल ,मंसिर १०-

    लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना स्वाव संकलन गर्नका लागी सहज होस भनेर बुथ निमार्ण गरिएको छ ।

    युथ फोर नेशन र लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको सहकार्यमा बुथ निमार्ण गरिएको हो । आज अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराइ र मेसु डा राजेन्द्र प्रसाद खनाललाई हस्तान्तण गरिएको छ ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराइ यो युथ फोर नेशनले बनाएको बुथबाट कोरोना संक्रमितिको स्वाव संकलन गर्न सहज हुने बताए ।

    उनले सामाजीक कार्यको लागी अस्पताल संग सहकार्य गरेकोमा खुसी ब्यक्त गर्दे सधै सहकार्यको लागी अस्पताल खुल्ला रहेको बताए ।

    कोरोना जाच गर्न आउने बिरामी को सुबिधा को लागि यो निकै उपयोगी हुने अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।

    युथ फोर नेशन को सहयोगमा निर्माण गरिएको यो वुथ पोजेटिव प्रेसर भएको वुथ जसले स्वास्थ्य कर्मीहरुलाई संक्रमण हुनु बाट जोगीन निकै उपयोगी हुने माइक्रोबाईलोजिस्ट राम बहादुर खड्काले वताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology