Logo बिहिवार, आश्विन १ गते २०८३
images

एलपी ग्यासको मूल्य नबढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

एलपी ग्यासको मूल्य नबढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

  • 1.2K
    SHARES

  • एलपी ग्यासको मूल्य नबढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

    काठमाडौँ, फागुन १८ । 

    अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य बढेर आए पनि तत्काल मूल्य नबढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनुभएको छ ।

    मङ्गलवार देखि अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु ३३९.०६ ले बढेर आएको भन्दै नेपाल आयल निगमले मूल्य वृद्धि गर्ने तयारी थालेको थियो । 

    आम उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै तत्काल मूल्यवृद्धि नगर्न प्रधानमन्त्री दाहालले निर्देशित गरेपश्चात् निगमले मूल्यवृद्धि नगर्ने निर्णय लिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology