Logo बुधवार, श्रावण १३ गते २०८३
images

उच्च अदालत पोखराबाट सफाइ पाएपछि अभिनेता पल शाह रिहा

उच्च अदालत पोखराबाट सफाइ पाएपछि अभिनेता पल शाह रिहा

  • 4.4K
    SHARES

  • उच्च अदालत पोखराबाट सफाइ पाएपछि अभिनेता पल शाह रिहा

    बुटवल,फागुन १५ ।

    अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् ।

    नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए ।

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology