Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिनाउ इङ्गलिस बोर्डिङ स्कुलद्वारा सरसफाइ अभियान शुरु

तिनाउ इङ्गलिस बोर्डिङ स्कुलद्वारा सरसफाइ अभियान शुरु

  • 1.6K
    SHARES

  • तिनाउ इङ्गलिस बोर्डिङ स्कुलद्वारा सरसफाइ अभियान शुरु

    बुटवल,फागुन १५।

    बुटवल ११ मा रहेको तिनाउ इङ्गलिस बोर्डिङ स्कुलले सरसफाइ अभियान शुरु गरेको छ ।

    हरेक महिनाको दास्रो शनिबार तिनाउले सरसफाइ गर्न थालेको हो । हाम्रो रहर सफा सुन्दर शहर भन्ने नाराका साथ बजार सफा गर्ने अभियान थालिएको तिनाउ स्कुलकी प्राचार्य सिता पाण्डेले नागरिक अनलाइनलाई जानकारी दिनुभयो ।

    कक्षा ८ र ९ का बिद्यार्थी सहभागि हुने यो अभियानले क्रमश बिभिन्न स्थानको सफाइमा जुट्ने छ । हरेक महिनाको दास्रो शनिबार सरसफाइ कार्यक्रम गरिने जनाइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology