Logo बुधवार, श्रावण १३ गते २०८३
images

भोलि बुटवल उपमहानगरपालिकामा स्थानीय बिदा

भोलि बुटवल उपमहानगरपालिकामा स्थानीय बिदा

  • 7.4K
    SHARES

  • भोलि बुटवल उपमहानगरपालिकामा स्थानीय बिदा

    बुटवल,फागुन १४ ।

    बुटवल उपमहानगरपालिकाले राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि स्थानीय बिदा दिएको छ।भोलि ४१ औँ राष्ट्रिय मगर एकता दिवस परेकोले स्थानीय बिदा दिएको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

    उनले एक बिज्ञप्ती जारी गर्दै नगरपालिकाको मुख्य कार्यालय मातहतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिइएको जानकारी गराएका छन्।btl.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology