Logo बिहिवार, आश्विन १ गते २०८३
images

४१ औँ राष्ट्रिय मगर एकता दिवसमा तिलोत्तमामा स्थानीय बिदा

४१ औँ राष्ट्रिय मगर एकता दिवसमा तिलोत्तमामा स्थानीय बिदा

  • 4.6K
    SHARES

  • ४१ औँ राष्ट्रिय मगर एकता दिवसमा तिलोत्तमामा स्थानीय बिदा

    बुटवल,फागुन १४ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय मगर एकता दिवसको अवसरमा भाेलि स्थानीय बिदा दिएको छ। भाेलि ४१ औँ राष्ट्रिय मगर एकता दिवस परेकोले नगर प्रमुख स्तरीय निर्णयानुसार स्थानीय बिदा दिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए।

    खाणले एक बिज्ञप्ती जारी गर्दै नगरपालिकाको मुख्य कार्यालय मातहतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिइएको जानकारी गराएका छन।

    नगरभित्र मगर समुदायका ब्यक्तिहरुको बाक्लो उपस्तिथि भएकोले बिदा दिइएको नगर प्रमुख सचिवालयले जनाएको छ।tinapa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology