Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पामा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुग्याे,मंगलबार ८४ वर्षीय संक्रमित पुरूषको मृत्यु

पाल्पामा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुग्याे,मंगलबार ८४ वर्षीय संक्रमित पुरूषको मृत्यु

  • 2.2K
    SHARES

  • पाल्पामा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुग्याे,मंगलबार ८४ वर्षीय संक्रमित पुरूषको मृत्यु

    बुटवल,मंसिर ९- 

    पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

    मृत्यु हुनेमा रामपुर नगरपालिका १० का ८४ वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। ती पुरूषको उपचार क्रममा सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ। उनको आइतबार साँझ मृत्यु भएको हो। 

    स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो। यससँगै पाल्पामा कोरोनाले मृत्यु हुनेको संख्या २१ पुगेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology