बुटवल,फागुन १२ ।
नाडा लुम्बिनीले मर्चबारमा भोलि नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । मर्चबारको समरीमाई गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा शिविर गर्ने भएको हो ।
नाडाले आम्दा नेपालका प्रमुख स्त्री रोग बिशेषज्ञ डा. राजेन्द प्रसाद बस्यालको टोली सहित एक दिने स्वास्थ्य शिविर गर्न लागेको र सेवा लिनका लागि अध्यक्ष गणेश प्रसाद भट्टराईले सबैलाइ आग्रह गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)